Sikshya Plus Get appGet the app free
Class 10 · Social Studies

प्रथम विश्वयुद्ध कारण र घटनाक्रम – Class 10 Social Studies Notes and Solutions

Complete solutions and answers for “प्रथम विश्वयुद्ध कारण र घटनाक्रम”, a chapter in Class 10 Social Studies (SEE exam preparation). This page covers एकाइको सार (Unit Overview), प्रमुख अवधारणाहरू (Key Concepts), अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions) and सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities).

  • Free, no login needed
  • 4 min read
  • Updated 20 November 2026

Chapter at a glance

कक्षा 10 सामाजिक अध्ययन अन्तर्गत प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को एकाइको सार, प्रमुख अवधारणाहरू, पाठ्यपुस्तकका अभ्यास समाधान तथा सामुदायिक कार्यको विस्तृत संकलन।

  • प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को अवधारणा र पृष्ठभूमि
  • प्रथम विश्वयुद्ध कारण र घटनाक्रम का प्रमुख तत्व तथा आयामहरू
  • समाज र राष्ट्रिय विकासमा यसको उपादेयता
  • गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी निम्त्यायो भन्

Exam focus: प्रथम विश्वयुद्धको तत्कालीन कारण (साराजेभो हत्याकाण्ड र मिति: १९१४ जुलाई २८) लाई राम्ररी कण्ठ गर्नुहोस्। गुटबन्दी कसरी भयो (बिस्मार्कको नीति र त्यसपछिका सन्धिहरू) त्यसको घटनाक्रमलाई क्रमबद्ध रूपमा अभ्यास गर्नुहोस्।

Key formulas and definitions

  • प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को मूल मर्म र सामाजिक मूल्य
  • नागरिक सक्षमता तथा जीवनोपयोगी सिप
  • सकारात्मक सोच र सामाजिक रूपान्तरण
On this page (5 sections)
  1. एकाइको सार (Unit Overview)
  2. प्रमुख अवधारणाहरू (Key Concepts)
  3. अवधारणाप्रथम विश्वयुद्ध कारण र घटनाक्रम: मुख्य अवधारणाहरू र सिकाइ बिन्दुहरू
  4. अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions)
  5. सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities)

Solutions and answers

एकाइको सार (Unit Overview)

यस पाठमा हामीले मानव इतिहासको एक अत्यन्तै ठूलो र विनाशकारी घटना—प्रथम विश्वयुद्धका पृष्ठभूमिको बारेमा अध्ययन गरेका छौं। यसले युरोपेली राष्ट्रहरूबीचको राजनीतिक तनाव, शक्ति सन्तुलन र युद्ध निम्त्याउने मुख्य कारणहरूलाई स्पष्ट पार्दछ।

कक्षा 10 को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पाठ्यक्रम अन्तर्गत "प्रथम विश्वयुद्ध कारण र घटनाक्रम" एक अत्यन्त महत्त्वपूर्ण पाठ हो। यसले विद्यार्थीहरूलाई सामाजिक, नागरिक तथा व्यावहारिक जीवनका विविध आयामहरूबारे सुसूचित गराउँछ।

यस पाठको गहन अध्ययनबाट विद्यार्थीहरूमा सकारात्मक चिन्तन, सामाजिक सद्भाव, सहअस्तित्व, नागरिक दायित्व र व्यावहारिक जीवनोपयोगी सिपहरूको सर्वाङ्गीण विकास हुन्छ।

प्रमुख अवधारणाहरू (Key Concepts)

अवधारणाप्रथम विश्वयुद्ध कारण र घटनाक्रम: मुख्य अवधारणाहरू र सिकाइ बिन्दुहरू

  • गुटबन्दी (Secret Alliances): सन् १८७० पछि जर्मनीका चान्सलर ओटोभान बिस्मार्कले फ्रान्सलाई एक्लो पार्न र शक्तिविहीन बनाउन विभिन्न देशसँग गोप्य सम्झौता गरे। यसको प्रतिक्रिया स्वरूप अन्य देशहरूले पनि छुट्टै सन्धि गरे, जसले गर्दा युरोप परस्पर प्रतिस्पर्धी दुई मुख्य गुटमा विभाजित भयो र युद्धको वातावरण तयार भयो।
  • उग्रराष्ट्रवाद (Extreme Nationalism): राष्ट्रप्रतिको प्रेम आवश्यक भए पनि जब यसले अरू राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र 'हामी नै मात्र हौं' भन्ने अहम् भावनाको रूप लिन्छ, तब त्यसलाई उग्रराष्ट्रवाद भनिन्छ। युरोपमा (विशेष गरी जर्मनी र इटालीमा) यसले चरम रूप लिएको थियो।
  • साम्राज्यवाद र उपनिवेशवाद (Imperialism and Colonialism): साना कमजोर देशहरूलाई शक्तिद्वारा वशमा पारेर साम्राज्य खडा गर्ने सिद्धान्त साम्राज्यवाद हो भने ती क्षेत्रहरूमा आधिपत्य जमाएर उपनिवेश बनाउने सिद्धान्त उपनिवेशवाद हो। औद्योगिक क्रान्तिपछि युरोपेली देशहरूले यसलाई व्यापक रूपमा बढाए।
  • तत्कालीन कारण (साराजेभो हत्याकाण्ड): सन् १९१४ जुलाई २८ मा अस्ट्रिया-हङ्गेरीका राजकुमार र उनकी पत्नीको बोस्नियाको साराजेभोमा भएको हत्या नै प्रथम विश्वयुद्धको तत्कालीन कारण बन्यो। अस्ट्रियाले सर्बियामाथि आक्रमण गरेपछि विधिवत रूपमा युद्ध सुरु भयो।
  • गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी निम्त्यायो भन्ने प्रक्रिया बुझ्न: गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी निम्त्यायो भन्ने प्रक्रिया बुझ्न।
  • उग्रराष्ट्रवादको अर्थ र यसका नकारात्मक प्रभावहरू उदाहरणसहित थाहा पाउन: उग्रराष्ट्रवादको अर्थ र यसका नकारात्मक प्रभावहरू उदाहरणसहित थाहा पाउन।
  • साम्राज्यवाद र उपनिवेशवादबीचको स्पष्ट भिन्नता छुट्याउन: साम्राज्यवाद र उपनिवेशवादबीचको स्पष्ट भिन्नता छुट्याउन।
  • प्रथम विश्वयुद्धको तत्कालीन कारण र साराजेभो हत्याकाण्डबारे जानकारी लिन: प्रथम विश्वयुद्धको तत्कालीन कारण र साराजेभो हत्याकाण्डबारे जानकारी लिन।
  • प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को सैद्धान्तिक तथा व्यावहारिक पक्षको समन्वयात्मक बुझाइ: प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को सैद्धान्तिक तथा व्यावहारिक पक्षको समन्वयात्मक बुझाइ।
  • समसामयिक समाजमा यस विषयको प्रभावकारिता र उत्तरदायी नागरिकको भूमिका: समसामयिक समाजमा यस विषयको प्रभावकारिता र उत्तरदायी नागरिकको भूमिका।

अभ्यासका प्रश्नोत्तर (Textbook Exercise Solutions)

१. गुटबन्दीले प्रथम विश्वयुद्धलाई (Pratham Bishwayuddha) कसरी प्रश्रय दियो ? लेख्नुहोस् ।

जर्मनीको एकीकरणपछि जर्मनीमा सन् १८७० मा अटोभान बिस्मार्क चान्सलर नियुक्त भए । उनले जर्मनीको सिमाना विस्तार गर्ने नीति लिएका थिए । यसकै परिणाम स्वरूप जर्मनीले सन् १८७१ मा फ्रान्समाथि आक्रमण गरी दुई महत्त्वपूर्ण प्रान्तहरू अल्सेस र लोरेन कब्जा गर्यो । बिस्मार्कले फ्रान्सलाई एक्लो बनाउने र शक्तिविहीन बनाउने नीतिअनुरूप सन् १८७९ मा अस्ट्रिया र हंगेरी तथा सन् १८८२ मा इटालीसँग गोप्य सम्झौता गरे । बिस्मार्कको पतनपछि फ्रान्सले पनि जर्मनी विरुद्ध खेल्ने अवसर पायो । फ्रान्सले सन् १८९४ मा रुससँग र सन् १९०४ मा बेलायतसँग गोप्य सन्धि गर्यो । यसप्रकार युरोपका राष्ट्रहरू कुनै न कुनै रूपमा परस्पर प्रतिस्पर्धी दुई गुटमा विभाजित भए । यो गुटबन्दीले प्रथम विश्वयुद्धको कारण बन्यो ।

२. उग्रराष्ट्रवादलाई (Pratham Bishwayuddha - Karan ra Parinam) उदाहरणसहित प्रस्ट पार्नुहोस् ।

कुनै पनि राष्ट्रको समुन्नति तथा प्रगतिका लागि राष्ट्रवादको भावना आवश्यक हुन्छ । यसले व्यक्तिको राष्ट्रप्रतिको कर्तव्य बोध गराउँछ । व्यक्तिको आत्मसम्मान र गौरवका लागि पनि यो आवश्यक हुन्छ । यसै कुरालाई व्यक्तिको स्वार्थका लागि प्रयोग गरिएमा त्यसले हानि गर्दछ । यसले गर्दा व्यक्तिमा आफ्नो राष्ट्र र नागरिकहरू मात्र विश्व हो, अरू केही पनि होइन भन्ने भावनाको विकास हुन्छ । अरू राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र 'हामी नै मात्र हौँ' भन्ने अहम् भावनाको विकास हुन्छ । यसलाई उग्रराष्ट्रवादका रूपमा लिइन्छ । युरोपमा खास गरी जर्मनी र इटालीको एकीकरणपछि त्यहाँ राष्ट्रवाद चरम विन्दुमा पुगेको थियो । उनीहरूमा अन्य राष्ट्रको अस्तित्व स्वीकार नगर्ने र हामी मात्र हौं भन्ने अहम् भावनाले प्रश्रय पाएको थियो ।

३. साम्राज्यवाद र उपनिवेशवादमा के भिन्नता छ ? उदाहरणसहित लेख्नुहोस् ।

साना कमजोर देश वा राज्यहरूलाई शक्तिद्वारा वशमा पारेर राज्यको विस्तार गर्ने वा साम्राज्य खडा गर्ने सिद्धान्त साम्राज्यवाद हो । उपनिवेश बनाउने वा कायम गर्ने सिद्धान्त उपनिवेशवाद हो । यसमा शक्तिशाली देशले साम्राज्यको विस्तारका क्रममा आफूअन्तर्गत लिएर अधिकारबाट वञ्चित गरेर आधिपत्य जमाउने गरिन्छ । औद्योगिक क्रान्तिपछि युरोपेली राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, इटाली र रुसले साम्राज्यवादी र उपनिवेशवादी नीति लिएका थिए ।

सिर्जनात्मक तथा सामुदायिक कार्य (Creative & Community Activities)

४. प्रथम विश्वयुद्धको (Pratham Bishwayuddha) तत्कालीन कारण के थियो ? लेख्नुहोस् ।

अस्ट्रिया-हङ्गेरीका राजकुमार र उनकी पत्नी बोस्नियाको राजधानी साराजेभोको भ्रमणमा गएका वेला 'ब्ल्याक ह्यान्ड' सोसाइटीका सदस्य रहेका एक युवकले गोली हानी हत्या गरे । यस घटनामा जर्मनीको इसारामा अस्ट्रिया-हङ्गेरीले उक्त सोसाइटीलाई प्रतिबन्ध लगाई दमन गर्न र त्यसको अनुगमन आफूले गर्न पाउनु पर्ने माग राखेर अठ्चालीस घण्टे चेतावनी पठायो । 'ब्ल्याक ह्यान्ड' सोसाइटीलाई प्रतिबन्ध लगाउने र कारबाही गर्ने कुरामा सर्बिया सहमत भए पनि अस्ट्रियालाई निगरानी गर्न दिन नसकिने सर्बियाको जवाफपछि दुई देशबिच तनाव सिर्जना भयो । अस्ट्रिया-हङ्गेरीले सन् १९१४ जुलाई २८ मा सर्बियामाथि आक्रमण गरेपछि यही घटनाबाट प्रथम विश्वयुद्धको प्रारम्भ भयो ।

सामुदायिक सचेतना तथा व्यवहारिक परियोजना कार्य:

पाठ "प्रथम विश्वयुद्ध कारण र घटनाक्रम" को मूल सन्देशलाई स्थानीय परिवेशमा अवलम्बन गर्दै सरोकारवाला निकाय तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउन विद्यार्थी समूहद्वारा सचेतनामूलक छलफल तथा अन्तरक्रिया सञ्चालन गर्नुहोस्।

स्थानीय स्तरमा देखिएका अवसर र चुनौतीहरूको पहिचान गरी समस्या समाधानका रचनात्मक उपायहरू प्रस्तुत गर्नुहोस्।

Frequently asked questions

What is प्रथम विश्वयुद्ध कारण र घटनाक्रम about?

कक्षा 10 सामाजिक अध्ययन अन्तर्गत प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को एकाइको सार, प्रमुख अवधारणाहरू, पाठ्यपुस्तकका अभ्यास समाधान तथा सामुदायिक कार्यको विस्तृत संकलन।

Which topics are covered in प्रथम विश्वयुद्ध कारण र घटनाक्रम?

Class 10 Social Studies “प्रथम विश्वयुद्ध कारण र घटनाक्रम” covers: प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को अवधारणा र पृष्ठभूमि; प्रथम विश्वयुद्ध कारण र घटनाक्रम का प्रमुख तत्व तथा आयामहरू; समाज र राष्ट्रिय विकासमा यसको उपादेयता; गुटबन्दीले प्रथम विश्वयुद्धलाई कसरी निम्त्यायो भन्.

What should I focus on in प्रथम विश्वयुद्ध कारण र घटनाक्रम for the exam?

प्रथम विश्वयुद्धको तत्कालीन कारण (साराजेभो हत्याकाण्ड र मिति: १९१४ जुलाई २८) लाई राम्ररी कण्ठ गर्नुहोस्। गुटबन्दी कसरी भयो (बिस्मार्कको नीति र त्यसपछिका सन्धिहरू) त्यसको घटनाक्रमलाई क्रमबद्ध रूपमा अभ्यास गर्नुहोस्।

What are the key formulas or definitions in प्रथम विश्वयुद्ध कारण र घटनाक्रम?

प्रथम विश्वयुद्ध कारण र घटनाक्रम को मूल मर्म र सामाजिक मूल्य; नागरिक सक्षमता तथा जीवनोपयोगी सिप; सकारात्मक सोच र सामाजिक रूपान्तरण.

Where can I read the Class 10 Social Studies “प्रथम विश्वयुद्ध कारण र घटनाक्रम” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for प्रथम विश्वयुद्ध कारण र घटनाक्रम. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install