Sikshya Plus Get appGet the app free
Class 11 · Nepali

रारा भ्रमण – Class 11 Nepali Notes and Solutions

Complete solutions and answers for “रारा भ्रमण”, a chapter in Class 11 Nepali (NEB exam preparation). This page covers शब्दभण्डार.

  • Free, no login needed
  • 2 min read
  • Updated 20 November 2026

Chapter at a glance

This chapter covers the concept of रारा भ्रमण, including its definition, importance, and related terms. It also discusses various aspects of the topic, such as दिव्य अनुभूति, शुक्ल पक्ष, and कृष्णपक्ष. The chapter provides an overview of the subject matter, including key terms and concepts.

  • रारा भ्रमण
  • दिव्य अनुभूति
  • शुक्ल पक्ष
  • कृष्णपक्ष
  • सदावहार वनस्पति
  • निकुञ्ज
  • संरक्षण
  • वनस्पति

Exam focus: Students should focus on understanding the key terms and concepts related to रारा भ्रमण, including its definition, importance, and related aspects, to perform well in exams.

Key formulas and definitions

  • विविधतायुक्त वैभव = भिन्नताले भरिएको सम्पत्ति
  • अवलोकन भ्रमण = विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण
  • सञ्जीवनी बुटी = जीवन बचाउने औषधी

Solutions and answers

शब्दभण्डार

१. दिइएका पदावली र अर्थको जोडा मिलाउनुहोस् :
  • विविधतायुक्त वैभव भिन्नताले भरिएको सम्पत्ति
  • सञ्जीवनी बुटी जीवन बचाउने औषधी
  • अवलोकन भ्रमण विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण
  • दिव्य अनुभूति अलौकिक अनुभूति
  • शुक्ल पक्ष कृष्णपक्ष पछिको पन्ध्र दिन
  • सदावहार वनस्पति सधै हरियो हुने रुखविरुवा
२. दिइएका शब्दहरू प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस् :

हामी पोखराबाट रारा तालको अनुपम सौन्दर्यको दृष्टिगोचर गर्नका लागि नेपाली भाषाको उद्गम स्थल सिँजा उपत्यका हुँदै दुई दिनको यात्रापश्चात् रारा पुगेका थियौ । गुल्जाररूपी रारा राष्ट्रिय निकुञ्ज नजिकै बसेर सदावहार वनस्पतिका वनऔषधीहरुको अनुपम रसायन र सम्मिश्रणबाट बनेको राराको जलमा बसले उन्मत्त भै छचल्किएका बेताल लहरहरु हेरी मन्त्रमुग्ध बनी आत्मालाई साक्षी राखी पुनः भेट्न आउने वाचा गरी आफ्नै गन्तब्य पोखरा फर्क्यौँ ।

३. दिइएका प्राविधिक तथा पारिभाषिक शब्दको अर्थ लेख्नुहोस् :
क) मानविकी क्षेत्र

दृश्यावलोकन: देख्न वा हेर्न योग्य प्राकृतिक दृश्यहरु अवलोकन गर्ने काम ।
अनुभूति: मनस्थिति, मनमा हुने बोध वा महसुस ।
पिरती: माया, प्रेम, स्नेह ।
कविता: कविको भाव वा कविकर्म, पद्यमय काव्य ।

ख) यातायात क्षेत्र

कच्ची: कच्चा, धेरै समयसम्म नटिक्ने वा नपकाइएको सडक ।
जिप: हलुका र बलियो किसिमको मोटर, कारभन्दा केही ठूलो गाडी ।
राजमार्ग: फराकिलो र लामो मुख्य पक्की सडक, मूल सडक ।
बसपार्क: बस रोक्ने वा बिसाउने निश्चित ठाउँ ।

ग) भूगोल क्षेत्र

उपत्यका: पहाडको फेदीमा रहेको समथर जमिन वा बेँसी ।
चट्टान: एउटै ठुलो कडा ढुङ्गाको पहाड वा ढिस्को ।
पर्वत: ठुलो पहाड, शैल ।
क्षेत्रफल: कुनै जमिनको लम्बाइ र चौडाइको गुणनफलबाट निस्कने परिमाण ।
हिमाल: सधैजसो हिउँले ढाकिरहने उँचो पर्वतमाला ।

घ) प्रशासन क्षेत्र

खस राज्य: प्राचीन पश्चिम नेपालमा खस जातिका मानिसले शासन गरेको स्थान ।
बस्ती: घरहरु भएको वा मानिस बस्ने ठाउँ ।
शासक: शासन गर्ने व्यक्ति, शासनकर्ता ।
कार्यालय: कुनै विशेष काम वा व्यवसाय गर्ने निश्चित घर वा कोठा ।

ङ) पर्यटन क्षेत्र

होटल: मूल्य तिरेर खानपिन गरिने र यात्रीहरु बस्ने, सुत्ने विश्रामस्थल ।
खानपान: खाने र पिउने बानी वा काम ।
रिसोर्ट: प्राकृतिक मनोरम वातावरणमा रहेको पर्यटकीय होटल ।
भ्रमण: मनोरञ्जन वा ज्ञानका लागि गरिने घुमफिर ।

च) वनविज्ञान क्षेत्र

निकुञ्ज: वन्यसम्पदा र जैविक विविधताको सुरक्षाका लागि संरक्षित स्थल ।
संरक्षण: जगेर्ना गर्ने वा राम्ररी रक्षा गर्ने काम ।
सदावहार: वर्षैभरि सधैँ हरियो रहिरहने वनस्पति ।
वनस्पति: बोटबिरुवा तथा रुखपात ।

५. दिइएका विषय क्षेत्रका आधारमा १०/१० वटा प्राविधिक शब्दहरू :
शिक्षा: विद्यालय, पुस्तक, क्याम्पस, प्रधाना

Frequently asked questions

What is रारा भ्रमण about?

This chapter covers the concept of रारा भ्रमण, including its definition, importance, and related terms. It also discusses various aspects of the topic, such as दिव्य अनुभूति, शुक्ल पक्ष, and कृष्णपक्ष. The chapter provides an overview of the subject matter, including key terms and concepts.

Which topics are covered in रारा भ्रमण?

Class 11 Nepali “रारा भ्रमण” covers: रारा भ्रमण; दिव्य अनुभूति; शुक्ल पक्ष; कृष्णपक्ष; सदावहार वनस्पति; निकुञ्ज; संरक्षण; वनस्पति.

What should I focus on in रारा भ्रमण for the exam?

Students should focus on understanding the key terms and concepts related to रारा भ्रमण, including its definition, importance, and related aspects, to perform well in exams.

What are the key formulas or definitions in रारा भ्रमण?

विविधतायुक्त वैभव = भिन्नताले भरिएको सम्पत्ति; अवलोकन भ्रमण = विभिन्न दृश्यको अवलोकनका लागि गरिने भ्रमण; सञ्जीवनी बुटी = जीवन बचाउने औषधी.

Where can I read the Class 11 Nepali “रारा भ्रमण” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for रारा भ्रमण. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install