Chapter at a glance
This chapter covers the role of schools in personality development, emphasizing the importance of creating an environment that fosters self-confidence, positive thinking, and discipline. It highlights the need for students to be actively involved in various activities and to develop their skills and abilities. The chapter also discusses the significance of failure as a learning experience and the importance of perseverance and hard work.
- व्यक्तित्व विकास
- विद्यालयको भूमिका
- आत्मविश्वास
- अनुशासन
- सकारात्मक सोच
- सहक्रियाकलाप
- विफलता
- सफलता
Exam focus: Students should focus on understanding the importance of discipline, self-confidence, and positive thinking in personality development and how schools can play a role in fostering these qualities.
Key formulas and definitions
- व्यक्तित्व = गुणको समूह
- अनुशासन = नियममा बस्नु
- सकारात्मक सोच = आत्मविश्वास जागृत गर्ने
Solutions and answers
वक्तृता – शब्दभण्डार, बोध र अभिव्यक्ति, वक्तृता लेखन
| शब्द | अर्थ |
|---|---|
| अभिभारा | कुनै कामको जिम्मेवारी, उत्तरदायित्व |
| उजागर | बाहिर ल्याउनु, प्रकाश पार्नु |
| घगडान | खुब अनुभवी, धेरै सिपालु |
| शनै: शनै: | बिस्तारै बिस्तारै |
| इच्छाशक्ति | कुनै इच्छा वा चाहना पूरा गर्ने उच्च अभिलाषा |
| समायोजन | वातावरण, परिस्थिति आदिसँग मिल्दोपन |
- बहुमुखी व्यक्तित्व : विभिन्न विषयको विशेषताले युक्त भएको व्यक्तिविशेषको निजीपन।
- वक्तृत्वकला : भाषण गर्ने वा प्रवचन दिने खुबी वा सिप।
- सहक्रियाकलाप : विद्यालयमा सञ्चालन गरिने पाठ्यक्रमका उद्देश्य पूरा गराउने विभिन्न गतिविधि जस्तै: वादविवाद, वक्तृत्वकला आदि।
- संवेगात्मक : लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न।
- वातावरण : प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था वा परिवेश।
- ऊर्जा : कुनै वस्तुले उत्पन्न गर्न सक्ने सम्पूर्ण कार्यको योगफल, उत्साह, बल, शक्ति।
| शब्द | विपरीतार्थी |
|---|---|
| विनाश | विकास |
| आन्तरिक | बाह्य |
| ऋणात्मक | धनात्मक |
| पुरस्कार | दण्ड |
| सकारात्मक | नकारात्मक |
| प्रतिकूल | अनुकूल |
- सभाध्यक्ष : विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापको सभाध्यक्ष प्रधानाध्यापक हुन्छन्।
- उत्कृष्ट : प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिन राम्रो तयारी गर्नुपर्छ।
- प्रतिभा : हरेक व्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेर बसेको हुन्छ।
- स्वावलम्बी : हरेक महिला स्वावलम्बी हुन जरुरी छ।
- शिष्टाचार : प्रतियोगीले बोल्दा शिष्टाचार व्यक्त गर्नु आवश्यक हुन्छ।
- सहानुभूति : अरूको दुःखमा सहानुभूति दर्शाउनु मानवीय पक्ष हो।
- व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ।
- व्यक्तिभित्र रहेको सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ।
- व्यक्तिको समग्र व्यक्तित्वको विकास गरिनुपर्छ।
विद्यालयले व्यक्तित्व विकास गर्न:
- विद्यार्थीलाई भावी जीवनको भारी देखाएरभन्दा उनीहरूको आफ्नै रुचिमा उत्प्रेरित गरेर व्यक्तित्व विकास गर्न सकिन्छ।
- व्यक्तिभित्र रहेको असीमित ऊर्जालाई उजागर गर्ने काम गर्नुपर्छ।
- सकारात्मक सोच प्रवर्तन गर्ने र आत्मविश्वास जागृत गर्ने वातावरणको सिर्जना गर्नुपर्छ।
- किताबका पानामा रहेका कुरालाई व्यावहारिक जीवनसँग जोडेर सिकाउने व्यवस्था मिलाउनुपर्छ।
- क्रियाकलाप र सहक्रियाकलापलाई सिकाइको अभिन्न अङ्ग बनाउनुपर्छ।
- विद्यार्थीमा आत्मविश्वास र आत्मअनुशासनको वातावरण सिर्जना गर्नुपर्छ।
- विद्यार्थी अनुशासित, इमानदार, अध्ययनशील, जिज्ञासु हुनु जरुरी छ।
- चिन्तनमनन गर्ने, खोजमा संलग्न रहने, सबैको सम्मान गर्ने।
- विद्यालयका हरेक गतिविधिमा सक्रिय रहने।
- आफूलाई आफैँले विश्वास गर्नुपर्छ।
- दरो इच्छाशक्ति र असफलता तथा कमजोरीबाट सिक्ने कार्यले सफलतातिर लैजान्छ।
- अर्काको संस्कृतिको अन्धानुकरण होइन आफ्नो संस्कृतिको वैज्ञानिकीकरणले नै आफ्नो पहिचान दिलाउँछ।
यसप्रकार स्वप्रयासका माध्यमबाट पनि हामीले बहुमुखी व्यक्तित्व फुलाउन र समाजमा सुवास छर्न सक्छौं।
सबैभन्दा पहिला म अनुशासनको अर्थ भन्न चाहन्छु। 'शासन' शब्दमा 'अनु' उपसर्ग लागेर 'अनुशासन' शब्द बनेको हो। यसको अर्थ 'नियममा बस्नु' भन्ने हुन्छ। तसर्थ हामीले नियमको परिधिभित्र रहेर आफ्ना गतिविधि सञ्चालन गर्नु र कुनै पनि कार्य गर्नुलाई अनुशासन भनिन्छ।
श्रद्धेय महानुभावहरू! अनुशासन विद्यार्थी जीवनको लागि नभई नहुने कुरा हो। उहिले ऋषिमुनिहरूको आश्रममा ज्ञान आर्जन गर्नका लागि जाने शिष्यहरूका लागि अनुशासनलाई निकै जोड दिइन्थ्यो। सामान्य व्यक्ति मात्र होइन त्यहाँ अध्ययन गर्न जाने राजकुमारहरूले समेत उक्त अनुशासनको पालना गर्नुपर्थ्यो।
अनुशासनमा रहनु भनेको सफलतातिर अग्रसर रहनु पनि हो। अनुशासनमा रहने विद्यार्थी नै शिक्षकको प्रिय बन्न सक्छ। अनुशासनमा रहने व्यक्ति नै सबैको लागि उदाहरणीय बन्न सक्छ।
यसर्थ हरेक क्षेत्रमा उत्तिकै महत्त्व रहेको अनुशासन विद्यार्थी जीवनमा झनै महत्त्वपूर्ण छ। हामी विद्यार्थी भविष्यका कर्णधार भएकाले हाम्रो उन्नति प्रगति राष्ट्रको उन्नति प्रगतिसँग पनि जोडिएको हुन्छ। तसर्थ हामीले असल नागरिक बन्न अनुशासनमा जोड दिनु आवश्यक छ भन्दै म मेरो भनाइ यहीँ बन्द गर्दछु। धन्यवाद!
- भाषिक
- तार्किक गणितीय
- स्थानिक दृश्यात्मक
- प्राकृतिक
- साङ्गीतात्मक
- शारीरिक गतिबोधनक
- अन्तरवैयक्तिक
- अन्तः वैयक्तिक
Frequently asked questions
What is व्यक्तित्व विकासमा विद्यालयको भूमिका about?
This chapter covers the role of schools in personality development, emphasizing the importance of creating an environment that fosters self-confidence, positive thinking, and discipline. It highlights the need for students to be actively involved in various activities and to develop their skills and abilities. The chapter also discusses the significance of failure as a learning experience and the importance of perseverance and hard work.
Which topics are covered in व्यक्तित्व विकासमा विद्यालयको भूमिका?
Class 9 Nepali “व्यक्तित्व विकासमा विद्यालयको भूमिका” covers: व्यक्तित्व विकास; विद्यालयको भूमिका; आत्मविश्वास; अनुशासन; सकारात्मक सोच; सहक्रियाकलाप; विफलता; सफलता.
What should I focus on in व्यक्तित्व विकासमा विद्यालयको भूमिका for the exam?
Students should focus on understanding the importance of discipline, self-confidence, and positive thinking in personality development and how schools can play a role in fostering these qualities.
What are the key formulas or definitions in व्यक्तित्व विकासमा विद्यालयको भूमिका?
व्यक्तित्व = गुणको समूह; अनुशासन = नियममा बस्नु; सकारात्मक सोच = आत्मविश्वास जागृत गर्ने.
Where can I read the Class 9 Nepali “व्यक्तित्व विकासमा विद्यालयको भूमिका” solutions?
Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.
Study tips
Do not just read it. Practice it.
You have read the solutions for व्यक्तित्व विकासमा विद्यालयको भूमिका. Now test yourself, ask the AI tutor and keep your streak going.




- AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
- AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
- 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
- Past questions and notesPast papers and your own notes organized chapter by chapter.