Sikshya Plus Get appGet the app free
Class 9 · Nepali

सत्यमोहन जोशी – Class 9 Nepali Notes and Solutions

Complete solutions and answers for “सत्यमोहन जोशी”, a chapter in Class 9 Nepali. This page covers Sikshya Plus (शिक्ष्या प्लस).

  • Free, no login needed
  • 4 min read
  • Updated 20 November 2026

Chapter at a glance

This chapter covers the life and works of Satyamohan Joshi, a prominent figure in Nepali literature and culture, highlighting his contributions to the fields of language, literature, and culture. The chapter also discusses his early life, education, and career, as well as his notable works and achievements. Joshi's dedication to promoting Nepali language and culture is a significant aspect of his life and work.

  • Satyamohan Joshi
  • Nepali literature
  • Nepali culture
  • Language preservation
  • Cultural heritage

Exam focus: Students should focus on understanding the life and contributions of Satyamohan Joshi, as well as the importance of language and cultural preservation in Nepali society.

Key formulas and definitions

  • None

Solutions and answers

from weasyprint import HTML # Define the HTML content with accurate Devanagari styling, structured layouts, and standard typography elements. # No display: flex or display: grid used. All elements rely on inline blocks, block structures, or clear formatting metrics. html_content = """

Sikshya Plus (शिक्ष्या प्लस)

आधुनिक र परिमार्जित शैक्षिक सामग्रीको डिजिटल सँगालो

दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
शब्द अर्थ
गाईजात्राजनैपूर्णिमाको भोलिपल्ट मनाइने जात्रा
जीवनदृष्टिजीवनदर्शन, जीवनलाई हेर्ने दृष्टि वा आधार
संस्कृतिकोई राष्ट्र वा जातिका कलाकौशल, बौद्धिक विकाससम्बद्ध क्रियाकलाप
पुरातत्वप्राचीन समयका ऐतिहासिक तथा महत्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या
सङ्ग्रहालयप्राचीन महत्वका, दुर्लभ र अनौठा वस्तु बटुलेर राखिने ठाउँ वा घर
प्रतिष्ठानप्रतिष्ठापूर्व रूपमा स्थापित कुनै संस्था
दिइएका शब्दको विपरीत अर्थ आउने शब्द पाठबाट खोजेर लेख्नुहोस् :
अनुत्तीर्ण : उत्तीर्णविनाश : रक्षाअविश्वास : विश्वास
स्वार्थ : निस्वार्थनिराशा : आशाअरुचि : रुचि
कपुत : सपुतस्वीकार : अस्वीकारनिष्क्रियता : सक्रियता
दिइएका शब्दको विपरीत अर्थ आउने शब्द खोजेर लेख्नुहोस् :
सुरक्षित : असुरक्षितसभ्य : असभ्य
नास्तिक : आस्तिकलौकिक : अलौकिक
गहन : फितलोसूक्ष्म : स्थूल
दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
वाङ्मय : बाङ्मय, अविश्रान्त : अबिस्रान्त, औद्योगिक : अउद्योगिक्, कर्मक्षेत्र : कर्मछेत्र, हास्यव्यङ्ग्य : हास्यब्यङ्ग्य, काँचुली : काँचुुली, सङ्घर्ष : सङ्घर्स, संस्कृति : सम्स्कृति ।
जीवनीको पहिलो अनुच्छेद सस्वरवाचन गर्नुहोस् ।
जीवनीको पहिलो अनुच्छेदलाई कक्षाकोठामा शिक्षकको निर्देशन अनुसार स्पष्ट, शुद्ध र उचित आरोह-अवरोहसहित सस्वरवाचन गरियो ।
दिइएको अनुच्छेद मनमनै पढी संरचनाबारे सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) माथिको अनुच्छेदमा कतिओटा वाक्य छन् ?
उत्तर : माथिको अनुच्छेदमा सातओटा वाक्य छन् ।

(ख) अनुच्छेदको सबैभन्दा लामो वाक्य कुन हो, त्यो कति शब्दले बनेको छ ?
उत्तर : "सत्यमोहनमा रहेको अथक प्रयास र कामप्रतिको लगावबाट हामी सबै निष्ठावान् भई देशसेवामा लाग्यौँ भने सजिलै देशको काँचुली फेर्न सकिन्छ भन्ने सन्देश प्राप्त गर्न सकिन्छ" भन्ने सबैभन्दा लामो वाक्य हो र यसमा २४ ओटा शब्द छन् ।

(ग) व्यक्तिगत स्वार्थमा नलागेको कुरा कुन वाक्यमा छ, त्यसको आशय के हो ?
उत्तर : व्यक्तिगत स्वार्थमा नलागेको कुरा चौथो वाक्यमा छ । यसको आशय उनी व्यक्तिगत स्वार्थमा नलागी राष्ट्र र राष्ट्रियताका लागि अनवरत रूपमा समर्पित भए भन्ने मूल आशय हो ।

दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) सत्यमोहन जोशीको साहित्य लेखनको प्रारम्भ कहिलेदेखि भएको हो ?
उत्तर : सरकारी सेवाको सामान्यदेखि उच्च ओहदासम्म काम गरेका जोशीले भाषा, साहित्य र संस्कृतिका साथै नेपाल भाषामा समेत काम गरेका छन् । नेपाली साहित्यका विविध विधामा कलम चलाउने जोशीका करिब तीन दर्जन कृतिहरू प्रकाशित भएका छन् । विभिन्न साहित्यिक सङ्घसंस्थामा आबद्ध जोशी कलेज पढ्न थालेपछि संस्कृत साहित्यबाट प्रभावित भएका थिए । माधवप्रसाद घिमिरे र लक्ष्मीप्रसाद देवकोटासँग सङ्गत गर्न पुगे । त्यसरी नै भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यमा पुगेपछि अङ्ग्रेजी भाषाका कथा र कविता नेपाली भाषामा अनुवाद गर्न थाले । जागिरको सिलसिलामा तनहुँ र लमजुङ जिल्लामा रहँदा त्यहाँका ग्रामीण लोकभाकाको सुस्केरा सुनेर उनी लोकसाहित्यतर्फ आकर्षित भए । यी विभिन्न साहित्यिक र सांस्कृतिक पृष्ठभूमिले उनलाई साहित्यलेखनतर्फ आकृष्ट गरायो । उनको प्रारम्भिक साहित्यलेखनको प्रारम्भ १९९८ मा भएको थियो भने प्रकाशनका दृष्टिले चाहिँ २०१४ सालमा ‘हाम्रो लोकसंस्कृति’ नामक कृति प्रकाशनबाट साहित्यलेखनको प्रारम्भ भएको थियो ।

(ख) जोशीले कुन कुन सम्मान र पुरस्कार प्राप्त गरे ?
उत्तर : नेपाली साहित्यमा लामो समयसम्म योगदान दिएका जोशीलाई उनले गरेको कार्यको योगदानलाई मूल्याङ्कन गरी विभिन्न सङ्घसंस्थाले सम्मान तथा पुरस्कार प्रदान गरेका छन् । उनले नेपाली वाङ्मय र संस्कृतिका क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै काठमाडौँ विश्वविद्यालयबाट वि.सं. २०६८ मा महाविद्यावारिधिको उपाधि प्रदान गरिएको थियो । उनलाई त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते ‘शताब्दी पुरुष’ को उपाधि प्रदान गरेको थियो । नेपाल सरकारका तर्फबाट वि. सं. २०७४ वैशाख २१ मा उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ को उपाधि प्रदान गरिएको थियो । उनको नाममा ‘सत्यमोहन जोशी शताब्दी महोत्सव’ समेत मनाइएको थियो । उनी नेपाली र नेपाल भाषाको संरक्षण तथा नेपालीको राष्ट्रिय पहिचानका लागि निरन्तर लागिरहे । जोशीले ‘गोरखा दक्षिण बाहु’, ‘मदन पुरस्कार’, ‘पृथ्वी प्रज्ञा पुरस्कार’, ‘भानुभक्त पुरस्कार’ लगायतका दर्जनौँ पुरस्कार प्राप्त गरिसकेका छन् । उनलाई झन्डै दुई सय सङ्घसंस्थाले सम्मान तथा अभिनन्दनसमेत गरिसकेका छन् । वि. सं. २०७६ मा नेपाल राष्ट्र बैङ्कले जोशीको नाम र मुहार अङ्कित एक सय रुपियाँको सिक्का प्रकाशनमा ल्याएको छ । उनले ‘लोक संस्कृति’, ‘नेपाली राष्ट्रिय मुद्राहरू’ र ‘कर्णाली लोक संस्कृति’ नामक कृतिका लागि तीन पटक मदन पुरस्कार पाउन सफल भएका थिए । उनी नै तीन तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्ने एक मात्र व्यक्ति हुन् ।

(ग) जोशीले लोकसाहित्यका क्षेत्रमा के के काम गरेका छन् ?
उत्तर : कलेज पढ्न थालेपछि उनले संस्कृत साहित्यबाट प्रभावित भई छन्दमा कविता लेख्न थालेका थिए । त्यति वेलै लक्ष्मीप्रसाद देवकोटा र माधव घिमिरेको सङ्गतमा पुगेका उनले कविद्वयबाटै कविता लेख्ने प्रेरणा पाएको देखिन्छ । भाषानुवाद परिषद्का अध्यक्ष पुष्कर शमशेरको सान्निध्यमा आएपछि उनले अङ्ग

Frequently asked questions

What is सत्यमोहन जोशी about?

This chapter covers the life and works of Satyamohan Joshi, a prominent figure in Nepali literature and culture, highlighting his contributions to the fields of language, literature, and culture. The chapter also discusses his early life, education, and career, as well as his notable works and achievements. Joshi's dedication to promoting Nepali language and culture is a significant aspect of his life and work.

Which topics are covered in सत्यमोहन जोशी?

Class 9 Nepali “सत्यमोहन जोशी” covers: Satyamohan Joshi; Nepali literature; Nepali culture; Language preservation; Cultural heritage.

What should I focus on in सत्यमोहन जोशी for the exam?

Students should focus on understanding the life and contributions of Satyamohan Joshi, as well as the importance of language and cultural preservation in Nepali society.

What are the key formulas or definitions in सत्यमोहन जोशी?

None.

Where can I read the Class 9 Nepali “सत्यमोहन जोशी” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for सत्यमोहन जोशी. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install