Chapter at a glance
The chapter 'कन्चनजंघालाई नियाल्दा' covers the author's journey to Kanchenjunga, the third-highest peak in the world, and describes the natural beauty of the region. The chapter also explores the idea that life is a journey with its own set of challenges and experiences. The author reflects on the importance of perseverance and the beauty of nature.
- Kanchenjunga
- Natural Beauty
- Perseverance
- Life Journey
- Nepalese Culture
- Himalayan Region
- Travel Experience
- Self-Discovery
Exam focus: Students should focus on understanding the author's perspective on life as a journey and the importance of appreciating natural beauty for exams.
Key formulas and definitions
- None
Solutions and answers
- (क) गौरव वा महिमाले युक्त → गर्व
- (ख) सुन्दर हुनाको भाव → सुन्दरता
- (ग) आँखा → नयन
- (घ) बिर्सनै नसकिने, भुल्न नहुने → अविस्मरणीय
- (ङ) जिउँदो वा जीवित → सजीव
- (च) हलचल नगर्ने, स्थिर → निश्चल
- (छ) काम गर्ने क्षमता, शक्ति → सामर्थ्य
| पद/पदावली | अर्थ |
|---|---|
| कञ्चनजङ्घा | स्वच्छ जाँघ वा तिघ्रा |
| धावनमार्ग | दौडने मैदान |
| हिमशृङ्खला | हिमालको लहर |
| मनोरम दृश्य | रमाइलो दृश्य |
| बुद्धिमानी | बुद्धि भएको |
| स्वीकारोक्ति | स्वीकार गरिएको कुरा |
| प्राकृतिक सौन्दर्य | प्रकृतिको सुन्दरता |
- तिर : तिर्ने काम / तर्फ
- चुली : सानो चुला / हिमाल वा कुनै वस्तुको टुप्पातिरको भाग
- किन : कुनै काम वा विषयको कारण सोध्दा प्रयोग गरिने शब्द / कुनै कुरा पसलबाट पैसा तिरेर ल्याऊ भन्ने आदेश
- अर्थ : मतलब, तात्पर्य / पैसा
- मूल : जरो, रुखपात, बोटबिरुवा आदिको जमिनमुनि रहने खण्ड / मुख्य कुरा
कञ्चनजङ्घाको सुन्दरतालाई नजिकबाट नियाल्दा यात्राभरिका दुःख, कष्ट र पीडा हराएर गएछन्। कञ्चनजङ्घालाई नेपाल र भारतको सिमाना छुट्याउने प्राकृतिक पर्खाल र नेपाल आमाको पहरेदारको रूपमा लिइएको छ।
घामको लालीले कञ्चनजङ्घा सिँगारिएर सायद दुलही जस्तै बनेको होला। हिउँ चुम्दै ब्युँझेको अरुणको मलिन किरणको फैलावटसँगै कञ्चनजङ्घा शीतल पवनमार्फत पहाड र तराईलाई शान्तिको सन्देश पठाइरहेछ। वास्तवमा कञ्चनजङ्घा त एउटा नियति रहेछ — प्रकृतिसित उसले गरेको सम्झौता र स्वीकारोक्तिले शरीरभरि सेतो र चिसो हिउँको उपर्ना ओढेर हाँसिरहेको एउटा यथार्थता रहेछ।
✅ रमाइला क्षणहरू:
- त्यहाँको प्राकृतिक मनोरम दृश्य।
- त्यहाँका मानिसहरूले गर्ने स्वागत र सम्मानले थकाई मेटाउँथ्यो।
- बाटामा देखिने सुन्दर दृश्य, फलफूलका बोटहरू, फूलहरू, पन्छी, जनावर, झरना।
- गन्तव्यमा पुग्ने उत्साहले यात्रालाई रमाइलो बनाएको थियो।
❌ कठिनाइहरू:
- बाटाहरू अप्ठेरो हुनाले सञ्चारको माध्यम सबै ठाउँमा नभएको।
- बिरामी हुनसक्ने सम्भावना।
- उकाली ओराली गर्दै, थकाई मार्दै, भोक र थकाई लाग्दा लाग्दै पनि हिँड्नुपर्ने।
यात्रामा अलि-अलि कठिनाइ भएन भने यात्रा अविस्मरणीय पनि हुँदैन।
माथिको पङ्क्ति यसै नियात्राबाट साभार गरिएको हो। जीवन भनेको यात्रा हो जहाँ जोखिम, कष्ट नभई पूरा हुँदैन। आमाको गर्भमा भएदेखि मर्ने बेलासम्म मानिस सङ्घर्ष गरेर बाँच्छ।
- आनन्दले केही चिन्ता नलिई बालापन गुजार्दै पार गर्नु।
- वयस्कमा जिम्मेवारीको ज्ञान हुँदै जिम्मेवारी बहन गर्दै आफ्नो भविष्य सुनिश्चित गर्न सङ्घर्ष गर्दै।
- बुढेसकालमा हस्पिटलको खाटमा रोगसँग लड्नुसम्मको यात्रा नै जीवन हो।
जुन कार्य म सक्दिन भनेर बसेको भए नियात्राकारले जीवनको एउटा महत्त्वपूर्ण र रमाइला पलहरूलाई छुटाउन सक्थे। तसर्थ जीवनको यात्रा पनि जोखिम नमोलिकन कहिल्यै पूरा हुँदैन। जीवनका तितामिठा क्षणहरूले झनै जीवन सुन्दर बनाउँछन्।
- ४१०० मिटर उचाइमा रहेको खम्टोचनको यात्रा गर्दा ठाढो उकालो र भोकले चुनौती दिनु।
- आफूसँग भएको खाजा खाइसकेपछि निरन्तर यात्रा गरिरहनु।
- जीवन यात्रा रहेको र कठिनाइ नभोगी यात्रा पूरा नहुने।
- हिँड्दै गर्दा ६०००मिटरभन्दा माथिको बेगवली हिमाल आँखा अगाडि आउनु र खाम्बोचन पुग्नु।
सारांश — खाम्बोचनको यात्रा:
४१०० मिटरको उचाइमा रहेको खाम्बोचनको यात्रा गर्दा पहाडको उकालो र भोक प्यासले चुनौती दिए पनि निरन्तर यात्रा गर्न आफूसँग भएको खाजा खाँदै लेखक अघि बढे। जीवनको यात्रा कठिनाइबिना पूरा हुँदैन भन्ने ज्ञान लिँदै ६०००मिटरभन्दा माथिको बेगवती हिमाल आँखामा आइपुग्दा उनीहरू खाम्बोचन पुगे। सहरी लोभलाभबाट टाढा रहेका त्यहाँका बासिन्दा निकै खुसी थिए।
Frequently asked questions
What is कन्चनजंघालाई नियाल्दा about?
The chapter 'कन्चनजंघालाई नियाल्दा' covers the author's journey to Kanchenjunga, the third-highest peak in the world, and describes the natural beauty of the region. The chapter also explores the idea that life is a journey with its own set of challenges and experiences. The author reflects on the importance of perseverance and the beauty of nature.
Which topics are covered in कन्चनजंघालाई नियाल्दा?
Class 9 Nepali “कन्चनजंघालाई नियाल्दा” covers: Kanchenjunga; Natural Beauty; Perseverance; Life Journey; Nepalese Culture; Himalayan Region; Travel Experience; Self-Discovery.
What should I focus on in कन्चनजंघालाई नियाल्दा for the exam?
Students should focus on understanding the author's perspective on life as a journey and the importance of appreciating natural beauty for exams.
What are the key formulas or definitions in कन्चनजंघालाई नियाल्दा?
None.
Where can I read the Class 9 Nepali “कन्चनजंघालाई नियाल्दा” solutions?
Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.
Study tips
Do not just read it. Practice it.
You have read the solutions for कन्चनजंघालाई नियाल्दा. Now test yourself, ask the AI tutor and keep your streak going.




- AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
- AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
- 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
- Past questions and notesPast papers and your own notes organized chapter by chapter.