Sikshya Plus Get appGet the app free
Class 10 · Nepali

कर्तव्य – Class 10 Nepali Notes and Solutions

Complete solutions and answers for “कर्तव्य”, a chapter in Class 10 Nepali (SEE exam preparation). This page covers १. अर्थ दिने पदावली, २. शब्द र अर्थ मिलाउनुहोस्, ३. कथांशबाट उखान र टुक्का पहिचान and ४. उखान र टुक्का प्रयोग.

  • Free, no login needed
  • 2 min read
  • Updated 18 November 2026

Chapter at a glance

This chapter covers the concept of कर्तव्य, exploring its meaning, importance, and relevance in everyday life, along with various related words, phrases, and idioms. It delves into the nuances of language, encouraging students to understand and apply these concepts effectively. The chapter aims to foster a deeper understanding of responsibilities and their impact on individuals and society.

  • कर्तव्य
  • शब्द र अर्थ
  • उखान र टुक्का
  • कथांश
  • मङ्गलधुन
  • कुटुम्ब
  • निरोपण

Exam focus: Students should focus on understanding the meanings and applications of various words, phrases, and idioms related to कर्तव्य, as well as their relevance in everyday life, to excel in exams.

Key formulas and definitions

  • आँखामा राखे पनि नबिझाउनु
  • आफू भलो त जगतै भलो
  • एक कान दुई कान मैदान
On this page (6 sections)
  1. १. अर्थ दिने पदावली
  2. २. शब्द र अर्थ मिलाउनुहोस्
  3. ३. कथांशबाट उखान र टुक्का पहिचान
  4. ४. उखान र टुक्का प्रयोग
  5. उखान
  6. टुक्का

Solutions and answers

१. अर्थ दिने पदावली

दिइएका अर्थ आउने पद 'कर्तव्य' कथाबाट खोजेर लेख्नुहोस्:
(क) देह वा शरीरको अवसान वा अन्त्य : देहावसान
(ख) अड्डा वा कार्यालय रहेको भवन : अड्डाखाना
(ग) आवाज ननिकाली सासले मात्र अरूका कानमा भनिने गोप्य कुरो : कानेखुसी
(घ) विवाहमा बेहुलाका साथ बेहुलीको घर जाने व्यक्तिको समूह : बरियात
(ङ) गाउँलेको मुखिया वा जिम्मावाल : तालुकदार
(च) राम्रो काम गर्नेले पाउने इज्जत वा ख्याति : यश

२. शब्द र अर्थ मिलाउनुहोस्

दिइएका शब्द र तिनले दिने अर्थबिच जोडा मिलाउनुहोस् :
शब्दअर्थ
ऋचाकविताका रूपमा लेखिएका वेदका मन्त्र
मङ्गलधुनशुभ लक्षणले युक्त लयात्मक ध्वनि
कुटुम्बइष्टमित्र, नातागोता, आफन्त
निरोपणछानबिन, अन्वेषण
कोलाहलअत्यासलाग्दो अवस्था, अत्तालिँदो होहल्ला
पितृमरेका आफ्ना पुर्खा
अनिष्टहानिकारक, अशुभ

३. कथांशबाट उखान र टुक्का पहिचान

उखान र टुक्का पहिचान गरी लेख्नुहोस् :
आँखामा राखे पनि नबिझाउनु, आफू भलो त जगतै भलो, एक कान दुई कान मैदान, चोरलाई चौतारो साधुलाई शुली, जिब्रो चिप्लो मन कालो, दश गाउँ फैलिनु, खुला किताब हुनु

४. उखान र टुक्का प्रयोग

दिइएका उखान र टुक्का अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :

उखान

हुने बिरुवाको चिल्लो पात: सुलेमान शंकर सानैदेखि मिहिनेती र सिपालु छ । हुने बिरुवाको चिल्लो पात भनेको यही त हो।
धान खाने मुसो चोट पाउने भ्यागुतो: गल्ती नगरेको भए पनि केही साथीहरूको गलत नियतका कारण शिक्षकले कमललाई सजाय दिनुभयो । यो त धान खाने मुसो चोट पाउने भ्यागुतो भने जस्तो भएन र !
खाने मुखलाई जुँगाले छेक्दैन: कमजोर आर्थिक अवस्थाका बाबजुद पनि सपनाले एमबिबिएसमा निःशुल्क अध्ययनका लागि नाम निकाल्न सफल भइन ।
बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन: गुणस्तरीय सामान हुँदाहुँदै रमेशको पसल खासै चल्दैन तर रमाको चलाखीपनले गर्दा ग्राहकको भिड लाग्छ ।

टुक्का

माया मार्नु: भौतिक सुविधाका लागि मात्र विदेश गएर स्वदेशको माया मार्नु त भएन नि !
कम्मर कस्नु: सबै जना कम्मर कसेर लाग्ने हो भने समाज सुधार गर्न समय लाग्दैन ।
कानमा तेल हाल्नु: जतिसुकै बेथिति देख्दा पनि कानमा तेल हालेर बस्ने जनता भएपछि देश बन्दैन ।
सुइँकुच्चा ठोक्नु: बाघलाई देखेपछि स्यालहरू सुइँकुच्चा ठोक्नु सामान्य कुरा हो ।
आगो हुनु: देशको सार्वभौमसत्ताप्रति कसैले धावा बोले नेपालीहरू आगो हुन्छन् ।
चिसो पस्नु: आजभोलि श्रीमानको गतिविधिप्रति रमालाई मनमा चिसो पस्न थालेको छ ।

Frequently asked questions

What is कर्तव्य about?

This chapter covers the concept of कर्तव्य, exploring its meaning, importance, and relevance in everyday life, along with various related words, phrases, and idioms. It delves into the nuances of language, encouraging students to understand and apply these concepts effectively. The chapter aims to foster a deeper understanding of responsibilities and their impact on individuals and society.

Which topics are covered in कर्तव्य?

Class 10 Nepali “कर्तव्य” covers: कर्तव्य; शब्द र अर्थ; उखान र टुक्का; कथांश; मङ्गलधुन; कुटुम्ब; निरोपण.

What should I focus on in कर्तव्य for the exam?

Students should focus on understanding the meanings and applications of various words, phrases, and idioms related to कर्तव्य, as well as their relevance in everyday life, to excel in exams.

What are the key formulas or definitions in कर्तव्य?

आँखामा राखे पनि नबिझाउनु; आफू भलो त जगतै भलो; एक कान दुई कान मैदान.

Where can I read the Class 10 Nepali “कर्तव्य” solutions?

Right on this page. They are free and you do not need to sign up. For chapter quizzes and the AI tutor, install the Sikshya Plus app.

Study tips

Free for Class 9 to 12

Do not just read it. Practice it.

You have read the solutions for कर्तव्य. Now test yourself, ask the AI tutor and keep your streak going.

Sikshya Plus chapter quiz screen with class, subject and difficulty options
Sikshya AI personal tutor chat inside the app
Sikshya Plus AI tools screen: question assistant, summarizer, translator, grammar checker
Chapter list with Past Q, materials, posts and books tabs
  • AI quizzes for this chapterTest yourself with instant feedback and explanations after every answer.
  • AI tutor, free, 24/7Stuck on a question? Ask in your own words and get a step-by-step explanation.
  • 14 AI tools in one appSummarizer, grammar checker, flashcards, essay help, math solver and more.
  • Past questions and notesPast papers and your own notes organized chapter by chapter.
Download free on Google Play Scan with your phone to install